प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा आज (बुधबार) प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत...