इन्टरनेट तथा केबुलका अव्यवस्थित तार हटाउन निर्देशन
कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवा प्रदायकलाई निर्देशन दिएको छ । अव्यवस्थित र अनावश्यक...