काँग्रेस वडा अधिवेशन : एक लाखभन्दा बढी प्रतिनिधि चयन हुँदै
काठमाडौँ । देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार...