सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार तय गर्न नेता पौडेलले डाके बैठक
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षबाट एकल उम्मेदवार तय गर्नका लागि बैठक बोलाएका छन्। बैठक दिउँसो १ बजे पौडेल निवासमा बस्ने बताइएको छ। बैठकमा महामन्त्री डा....