काँग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गर्दै गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आज (बुधबार) केन्द्रीय सभापति पदमा उम्मेदवारी दिँदै छन्। काठमाडौँको अनामनगरस्थित युनियन हाउसमा साढे २ बजे पत्रकार सम्मेलन गरेर उनले सभापतिमा उम्मेदवारी दिन...