देशभर भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह
काठमाडौँ । आज देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सातै प्रदेशको थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार मनसुनी वायुका कारण...