कर्मचारी सरुवा सम्बन्धी मापदण्ड तयार, यस्तो छ मस्यौदा
काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन, काज, कामकाज तथा सरुवा सम्बन्धी मापदण्डलाई अन्तिम रूप दिएको छ । प्रशासनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी, वस्तुगत, अनुमानयोग्य एवम् विश्वसनीय बनाउन भन्दै नयाँ मापदण्ड...