पूर्वाधार मन्त्रालयको सरुवा मापदण्ड : दुई वर्षको अवधि, ५० वर्ष नाघेकालाई विशेष व्यवस्था
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कर्मचारीको सरुवा तथा पदस्थापनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन ‘पूर्वाधार विकास मन्त्रालयको सरुवा मापदण्ड, २०८३’ स्वीकृत गरेको छ। मापदण्डअनुसार मन्त्रालय, विभाग तथा मातहतका कार्यालय र...