कस्तो छ हाम्रो अर्थतन्त्रको स्वास्थ्य ? यी हुन् प्रमुख चुनौती
सरकार परिवर्तनसँगै अर्थतन्त्रमा सुधारका संकेत देखिएको टिप्पणी भइरहँदा हाम्रो अर्थतन्त्रको अवस्था साँच्चै कस्तो छ ? यसका सूचकहरूले के देखाउँछन् ? अनि योसामु रहेका चुनौती र सुधारका बाटा के के छन्...