विश्व मानसिक स्वास्थ्य दिवस-२०२५ र सान्दर्भिक कुराहरू
पृष्ठभूमि विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० तारिखका दिन विश्वभर मनाइन्छ। विश्व स्वास्थ्य सङ्गठनको पहिलो स्थापना दिवस सन् १९५० देखि अप्रिल ७ तारिखमा विश्व स्वास्थ्य दिवस मनाउन सुरु...