बडीकेदार गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक
डोटी । डोटीको बडीकेदार गाउँपालिकाले एक साताका लागि गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक लगाएको छ । गाउँपालिकाको भाद्र १८ गते बिहीबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्र भित्र भाद्र...