२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष सेवन गरी एक पुरुषले गरे आत्महत्या

अ+ अ-

डोटी । डोटीमा विष सेवन गरी एक पुरुषले आत्महत्या गरेका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ बस्ने रने कोलीको छोरा वर्ष ३८ को राम कोलीले विष सेवन गरी सोमबार राती आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिएका छन् ।

सानागाउँ प्रहरी चौकी इन्चार्ज सई नारायणदत्त बडू नेतृत्वको टोली राति नै घटनास्थल पुगेको थियो । आवश्यक घटनास्थल मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार साङ्ला मार्ने औषधी सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । यद्यपि घटनाको वास्तविकता कारण पोष्टमार्टम रिपोर्ट लगायत अन्य अनुसन्धानबाट मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।