कीर्तिपुरबाट खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ
काठमाडौँ। प्रहरीले कीर्तिपुर नगरपालिका-१ ट्याङलाफाँटबाट २५.१ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट डिजिटल तराजु, चार थान मोबाइल र ७१ हजार रुपैयाँ नगदसमेत बरामद भएको...