‘कुष्ठरोगप्रतिको सामाजिक मानसिकता बदल्न सचेतना आवश्यक’: सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग लागेका व्यक्तिलाई भेदभाव गर्नु तथा अधिकारबाट वञ्चित गर्नु सामाजिक अन्याय भएको बताएकी छन् । आइतबार काठमाडौँमा नेपाल कानून समाज, एशोसिएशन फर...