एमाले नेताहरू बालुवाटारमा, दिए प्रधानमन्त्रीलाई समवेदना
काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ नेतृत्वको एक टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ । पत्नी शोकमा रहेको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर...