सिभिल अस्पतालका कर्मचारी आन्दोलित
काठमाडौँ । सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आफ्ना विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन। अस्पतालमा कार्यरत रेडियोलोजी विभागका करार कर्मचारीहरूले आन्तरिक प्रतिस्पर्धाबाट पदोन्नति गर्ने...