देशमा सुशासन नभएसम्म हामी अलमलिइ रहन्छौँ : रमेश खरेल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन्। शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा...