राष्ट्रसङ्घ महासचिवको भ्रमण प्रयोजनहीन र आश्चर्यजनक : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन’ भएको टिप्पणी गरेका छन् । गुटेरसको सम्मानमा आज सोल्टी होटलमा राखिएको रात्रिभोज बहिष्कार गर्ने...