निजामती सेवासम्बन्धी पारित विधेयकका बारेमा भ्रम फैलाइयो : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश निजामती सेवासम्बन्धी पारित विधेयकमा करार र अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्ने प्रावधान राखिएको भन्ने भनाइ गलत भएको बताएका छन् । मुख्यमन्त्रीले भने,...