आगामी चुनावबाट देशको नेतृत्व माओवादीले गर्ने प्रचण्डको दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले आगामी...