विद्युत प्राधिकरणका १०४ जना कर्मचारीको सरुवा (नामावलीसहित)
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो । निर्देशक कमल...