२२ गतेको सूचना २४ गते मात्रै सार्वजनिक, ७ दिने म्यादमा दुई दिन गायब !
काठमाडौँ । सरुवा मन्त्रालयका रूपमा चित्रित संघीय मामिला तथा सामान्य प्रशासनले सात दिने म्याद राखेर प्रकाशित गरेको सूचना दुई पछि मात्रै सार्वजनिक गरेको भेटिएको छ । मन्त्रालयले आइतबार दिउँसो ३...