नेपाली नागरिकसँग बिहे गर्ने विदेशीलाई २० वर्षपछि मात्र कृत्रिम नागरिकता दिनुपर्ने सुवालको माग
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलालाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने माग राखेका छन् । प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकको सैद्धान्तिक...