नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि...