महानायक हमाल र अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेटवार्ता
काठमाडौँ । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (शुक्रबार) भेटवार्ता भएको छ । महानायक हमाल बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका...