कालिकोटका विभिन्न ठाउँमा पहिरो, २३ जना बेपत्ता
कालिकोट । कालिकोटमा २३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले तिलागुफा नगरपालिका, सानी त्रिवणी गाउँपालिका र पचालझरना गाउँपालिकाका लगायतका स्थानमा पहिरोमा परेर २३ जना बेपत्ता भएका हुन्। जिल्ला...