ललिता निवास प्रकरणमा सञ्चार सचिव राउतविरुद्ध मुद्दा नचलाइने
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतविरुद्ध मुद्दा नचलाउन राय दिएको छ । ललिता निवास जग्गा घोटाला प्रकरणमा राउतलाई प्रतिवादी नबनाउन जिल्ला...