व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइयो : प्रदीप ज्ञवाली
काठमाडौँ । महाभियोग सिफारिस समितिलाई काम गर्न नदिएर आत्मसन्तुष्टि लिइएको एमालेका सांसद प्रदीप ज्ञवालीले बताएका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई व्यक्तिगत रिसले महाभियोग लगाएको...