काँग्रेसलाई सय सिट नदिए गठबन्धन चाहिँदैन : नेता कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई ७०/८० सिटको लागि काँग्रेसले कसैसँग गठबन्धन गर्न नपर्ने बताएका छन्। सत्ता गठबन्धनमा सिट बाँडफाँटमा पेचिलो बन्दै गइरहेको बेलामा मोरङमा आयोजित कार्यक्रमलाई सम्बोधन...