त्रिविमा द्विपक्षीय विद्यार्थीबिच झडप, दुई जना घाइते
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरेपछि द्विपक्षीय विद्यार्थीबिच झडपको अवस्था सृजना हुँदा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सो क्रममा एक समूहले पत्रकार सम्मेलन स्थलमा ढुङ्गा प्रहार...