उपेन्द्र यादवले मागे मुख्यमन्त्री राउतको राजीनामा
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । पार्टीका अनुसार यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त पद छाड्न निर्देशन दिएका हुन्...