विचाराधीन नागरिकता विधेयक फिर्ता
काठमाडौँ । संसद्मा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता...