रोशीको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र
बनेपा । काभ्रेपलान्चोकको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा दिनेश लामा र उपाध्यक्षमा मीमबहादुर वाइवा विजयी भएका हुन् । लामाले सात...