सामान्य नागरिकले भोगेका अप्ठ्यारालाई सहजीकरण गर्ने श्रम मन्त्री कुँवरको प्रतिबद्धता
काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामान्य नागरिकले भोगेका समस्या र अप्ठ्यारालाई सहजीकरण गर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पदभार कार्यक्रममा मन्त्री श्रेष्ठले आगामी वर्षको...