२० लाख भोट पाउन सक्ने रहेछौँ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफूहरूले आँकलन गरेअनुसारको मत ल्याउन नसकेको बताएका छन् । अखिल नेपाल महिला सङ्घको कार्यक्रममा अध्यक्ष नेपालले आफूहरूसँग २० लाख...