एमाले मजबुत बन्दै गएको छ : सुवास नेम्वाङ
ताप्लेजुङ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले एमाले मजबुत बन्दै गएको दाबी गरेका छन् । सिरिजंगा ३ आम्बेगुदिनमा आयोजित सभालाई आज (शुक्रबार) सम्बोधन गर्दै नेम्वाङले...