भुटानी शरणार्थी प्रकरण : यस्तो छ टेकनाथ रिजालले अदालतमा दिएको बयान
काठमाडौँ । नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयानमा सानु भण्डारी र केशव दुलालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । उनले सानु...