अहिले कुनै पनि विश्वविद्यालयमा तालाबन्दी छैन : शिक्षामन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हाल कुनै पनि विश्वविद्यालयमा तालाबन्दी नरहेको बताएका छन् । उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा त्रिभुवन विश्वविद्यालय लगायतमा लगाइएका ताला खोलिएको बताए । त्रिविलगायत...