हट्यो सूचना प्रविधिमा वैदेशिक लगानीको सीमा
काठमाडौँ। सरकारले सूचना प्रविधि उद्योगमा तोकेका न्यूनतम लगानीको सीमा हटाएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै प्रत्यक्ष वैदेशिक लगानी वृद्धिका लागि सरकारले सूचना प्रविधिका...