काँग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौँ । नेपाली काँग्रेसले आज (आइतबार) स्थानीय निकाय निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । काँग्रेसले चुनावी एजेन्डा समेटिएको घोषणापत्र आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सार्वजनिक गर्न लागेको...