सल्यानको कुमाख गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा र जनमोर्चाबीच गठबन्धन
सल्यान । सल्यानको कुमाख गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका स्वतन्त्र उम्मेदवार र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने भएको छ । हिजो (आइतबार) नेकपाका स्वतन्त्र उम्मेदवार भीम भारती र जनमोर्चाका जिल्ला अध्यक्ष ढकन...