राजदूत शंकर शर्मा र भाजपा विदेश विभागका प्रमुख चौथाइवालेबीच भेटवार्ता
काठमाडौँ । भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज (बिहीबार) नयाँ दिल्लीमा भेटवार्ता भएको...