मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली काँग्रेससहितको गठबन्धन विजयी भएको छ । चार वटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक...