महोत्तरीको रामगोपालपुरमा एमाले र मनरासिस्वामा काँग्रेस
जलेश्वर । स्थानीय तह निर्वाचनको मतगणना परिणाम आइरहँदा महोत्तरी जिल्लाको दुई वटा पालिकामा क्रमशः नेकपा एमाले र नेपाली काँग्रेसले विजय हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार...