काँग्रेस घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरिएको छ । केन्द्रीय कार्यसमिति बैठककोअघिल्लो दिन देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजक तोकेका...