‘मौन अवधि’मा स्वतन्त्र उम्मेदवार शाहको विज्ञप्ति : मैले अरुको उम्मेदवारलाई समर्थन गरेको हल्ला चलाइयो
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफू कुनै पार्टीमा प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला चलाइएको गुनासो गरेका छन् । मौन अवधिकै बीचमा...