नायब सुब्बाको अन्तर्वार्ता रोकिँदा परीक्षार्थी मारमा: विरोधमा लोक सेवा आयोगमा धर्ना
काठमाडौँ । लोक सेवा आयोगद्वारा आर्थिक वर्ष २०७६/७७ मा प्रकाशित नायब सुब्बाको विज्ञापनमा लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको चरणमा रोकिए पछि परीक्षार्थीहरूले आयोगको कार्यालयमा धर्ना दिएका छन् । विज्ञापन सम्बन्धी...