एमसीसीमाथि सैद्धान्तिक छलफल: पक्ष र विपक्षमा सांसदको मत
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमसीसी सहयोग नेपालको विकासका लागि आएकाले एमसीसी सम्झौता नेपालको हितमा रहेको बताएका छन् । नेपाल सरकार र अमेरिकी सहयोग निकाय...