नेपाल प्रहरी प्रवक्तामा डिआइजी आचार्य
काठमाडौँ । प्रहरी नायब महानिरीक्षक(डिआइजी) मुकुन्दराज आचार्य नेपाल प्रहरीको प्रवक्तामा नियुक्त भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी आचार्यलाई बुधवारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो। अर्को...