बिस्केट जात्रा सुरु, पहिलो दिनमै ढुङ्गा हानाहान
भक्तपुर । नयाँ वर्षको आगमनसँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा हिजो (आइतबार) देखि सुरु भएको छ । नयाँ वर्षको चार...